उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा शिवप्रसाद घिमिरेको उम्मेदवारी – Nepal Press

उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा शिवप्रसाद घिमिरेको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा शिवप्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेलाई वस्तुगततर्फको केन्द्रीय सदस्यका लागि नेपाल एलपी ग्यास उद्योग संघले समर्थन गरेको हो ।

घिमिरेले यसअघि पनि केन्द्रीय सदस्य नै थिए । घिमिरेले लामो समयदेखि खाना पकाउने ग्यास, पेट्रोलियम र अक्सिजनलगायतको विभिन्न व्यवसाय गर्दै आएका छन् ।

महासंघको निर्वाचन चैतमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर