यूएईविरुद्ध पहिलो ओभरमै करणले लिए विकेट – Nepal Press

यूएईविरुद्ध पहिलो ओभरमै करणले लिए विकेट

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले पहिलाे सफलता पाएकाे छ ।

दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध नेपालले पहिलो ओभरमा पहिलो विकेट लिएको हो ।  नेपालका लागि पहिलो ओभर बलिङमा आएका तीब्र गतिका बलर करण केसीले पहिलो ओभरमा एक विकेट लिए ।

उनले मोहमद वासिमलाई बोल्डआउट गरेका थिए । वासिम ५ बल खेल्दै शून्यमा आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर