रास्वपा बैठक : सरकारमाथिको समर्थन पनि मूल एजेण्डा – Nepal Press

रास्वपा बैठक : सरकारमाथिको समर्थन पनि मूल एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बैठक बसिरहेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, चितवन २ मा हुने उपनिर्वाचन, पार्टी संगठन विस्तारलगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपाले के गर्छ भन्ने अहिलेसम्म कुनै निर्णय गरेको छ । यस्तै, सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डलाई दिएर समर्थन रास्वापले कायमै राखेको थियो । त्यस विषयमा पनि आवश्यक निर्णय लिने एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर