चुनावअघिको गठबन्धनमा मिसिए जनमत, नाउपा र लोसपा – Nepal Press

चुनावअघिको गठबन्धनमा मिसिए जनमत, नाउपा र लोसपा

काठमाडौं । पुरानो गठबन्धनको बैठकमा जनमत, नागरिक उम्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा ठोस धारणा बनाउन बसेको पुरानो गठबन्धनको बैठकमा यी तीन दल पनि मिसिएका हुन् ।

बैठकमा सहभागी हुन जनमत पार्टीका नेता अब्दुल खान, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्चिता चौधरी र लोसपाको अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।

आजको बैठकले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ ।


प्रतिक्रिया

One thought on “चुनावअघिको गठबन्धनमा मिसिए जनमत, नाउपा र लोसपा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर