विश्वकप लिग-२ : नेपालले टस जितेर बलिङ रोज्यो – Nepal Press

विश्वकप लिग-२ : नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने त्रिदेशीय एकदिवशीय शृंखलाको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन्।

नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २र२ खेल खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर