निता ढुंगानाको फिल्म ‘ह्रस्वदीर्घ’मा यी भारतीय कलाकारले खेल्दै (तस्बिरहरु) – Nepal Press

निता ढुंगानाको फिल्म ‘ह्रस्वदीर्घ’मा यी भारतीय कलाकारले खेल्दै (तस्बिरहरु)

काठमाडौं । अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।

चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने विश्वप्रसिद्ध हाँस्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।

निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर