मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर (तस्बिरहरु/भिडिओ) – Nepal Press

मैतिदेवीको प्रहरी बिटमा महानगरको डोजर (तस्बिरहरु/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बनाइएको संरचना भत्काउने क्रममा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो ।

मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ ।

तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *