सन्दीप लामिछाने लेख्छन्- समयसँगै फेरि भेटौँला – Nepal Press

सन्दीप लामिछाने लेख्छन्- समयसँगै फेरि भेटौँला

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले निलम्बन फुकुवा गरेसँगै क्रिकेटर सन्दीप लामिछानेले समयसँगै फेरि भेटौँला भन्दै स्टाटस लेखेका छन् ।

बलात्कार आरोप लागेपछि लगाइएको निलम्बन धरौटीमा छुटेसँगै क्यान बोर्ड बैठकले बिहीबार फुकुवा गरेको थियो । आफ्नो पुरानो फोटो अपलोड गर्दै सन्दीपले उक्त स्टाटस लेखेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर