वागमती मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा ढकाल नियुक्त – Nepal Press

वागमती मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा ढकाल नियुक्त

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त भएका छ्न् ।

भक्तपुर नगरपालिका-१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्रीसरह सेवा सुविधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ढकाल अर्थ तथा योजना विभागमा पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर