बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ – Nepal Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत । सुर्खेत जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३८ वर्षीया लेखराज गिरिलाई मंगलवार पक्राउ गरेको जानकारी दिएको छ ।

उनलाई बैंकिङ कसुर मुद्दामा दश दिन १२ लाख २५ हजार जरिवाना तोकेको थियो ।

उनलाई प्रहरीले उच्च अदालत तुलसीपुर नेपालगन्जमा पेस गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर