सभामुखमा उम्मेदवारीपछि ईश्वरीले भनिन्- निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन – Nepal Press

सभामुखमा उम्मेदवारीपछि ईश्वरीले भनिन्- निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन

काठमाडौं । विपक्षी दलहरुबाट सभामुखको उम्मेदवार कांग्रेसकी ईश्वरी न्यौपानेले आफू लोकतान्त्रिक विधिमा विश्वास गर्ने बताएकी छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘निर्वाचन भनेपछि एउटा हार्ने अर्को जित्ने पक्कै हुन्छ । निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म जित्छु भनेर सुनिश्चिताका साथ लाग्छु ।

उनले आफू सभामुखमा निर्वाचित भएपछि स्वतन्त्र ढंगबाट संसदलाई अगाडि बढाउन प्रण गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर