सरकारले पूर्णता पाएसँगै पहिलो पटक मन्त्रिपरिषद् बैठक सुरू – Nepal Press

सरकारले पूर्णता पाएसँगै पहिलो पटक मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार सरकारलाई पूर्णता दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर