सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार – Nepal Press

सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार

जनकपुरधाम । सहमति विपरीत खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टीले असन्तुष्टी जनाएको छ । सो पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।

मन्त्री खानले मन्त्रालय परिवर्तन गरेको विषयमा अहिले छलफल चलिरहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको थियो । तर मन्त्रालय परिवर्तन गरेपछि हामी छलफलमा छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर