जसपा र जनमुक्तिबीच एकता हुने – Nepal Press

जसपा र जनमुक्तिबीच एकता हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ ।

जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मंगलबार खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो ।

वार्ता सानो भर्‍याङस्थित श्रेष्ठ निवासमा हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर