क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु, २० हजार घरमा बिजुली अवरुद्ध – Nepal Press

क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु, २० हजार घरमा बिजुली अवरुद्ध

न्युयोर्क । क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ ।  थप हिमपात पर्ने  राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा बिजुली अवरुद्ध भएको छ ।

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिवार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौँलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर