बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा २२२४ मतले पछि – Nepal Press

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा २२२४ मतले पछि

कैलाली । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ ।

२० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् ।

पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन् । बाजुरामा ६०१५२ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर