दोलखामा माओवादीको अग्रता, पछ्याउँदै बालकृष्ण शिवाकोटी – Nepal Press

दोलखामा माओवादीको अग्रता, पछ्याउँदै बालकृष्ण शिवाकोटी

दोलखा । दोलखामा सत्ता गठबन्धनको तर्फबाट माओवादीका गंगा कार्कीको अग्रता कायमै छ।

पछिल्लो मतपरिणामअनुसार ९ हजार ७ मत गन्दा माओवादीका कार्कीले ५ हजार ३५ मत ल्याएर लिड गरेका छन्।

उनलाई एमालेका बालकृष्ण शिवाकोटी २ हजार ९२८ मत ल्याएर पछ्याइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर