थापाथलीको सुकुम्बासी बस्तीमा पस्याे महानगरकाे डोजर, ढुंगामुढा सुरू (भिडिओ) – Nepal Press

थापाथलीको सुकुम्बासी बस्तीमा पस्याे महानगरकाे डोजर, ढुंगामुढा सुरू (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

आज पौने ३ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएको हो । उता सुकुम्बासीहरुले भने बस्तीमा डोजर चलेपछि ढुंगामुढा प्रहार गरेका छन् ।

भिडिओ

उनीहरुले कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकारको तयारीस्वरुप लाठी, ढुंगा घरेलु हतिायरसहित तयार बसेका छन् ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *