भीष्मराजलाई ४७ मतले हराउँदै पाँचथरमा वसन्तको चौथो जित – Nepal Press

भीष्मराजलाई ४७ मतले हराउँदै पाँचथरमा वसन्तको चौथो जित

विराटनगर । पाँचथरमा एमालेका वसन्त नेम्वाङले झिनो मतले जितेका छन् । उनले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री भीष्मराज आङ्देम्वेलाई ४७ मतले हराए ।

पूर्वमन्त्री नेम्वाङले ३२११० मत पाउँदा आङ्देम्बे ३२०६३ मतमा रोकिएका छन् ।

नेम्वाङको यो चौथो जित हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर