जाजरकोटमा माओवादीका शक्ति बस्नेत विजयी – Nepal Press

जाजरकोटमा माओवादीका शक्ति बस्नेत विजयी

काठमाडौं । जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।

उनले ३४ हजार १५१ मत ल्याए ।

यस्तै नेकपा एमालेका निरज प्रसाद आचार्यले २५ हजार १२० मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर