बागलुङ १ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी विजयी – Nepal Press

बागलुङ १ मा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी विजयी

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी बनेका छन् । अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।

केसी यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका हुन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर