झापा २ (१) मा एमालेका कार्की १२ हजार मतान्तरसहित विजयी – Nepal Press

झापा २ (१) मा एमालेका कार्की १२ हजार मतान्तरसहित विजयी

विराटनगर । झापा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई हराएका हुन् । उनी १२ हजार ६३० को फराकिलो मतान्तरले विजयी भएका हुन् ।

कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए । कार्की २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर