गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भिक अग्रता, रामकुमारी झाँक्रीले पछ्याउँदै – Nepal Press

गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भिक अग्रता, रामकुमारी झाँक्रीले पछ्याउँदै

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् भने सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर