कैलाली ३ मा पनि नागरिक उन्मुक्तिको सुरुवाती अग्रता – Nepal Press

कैलाली ३ मा पनि नागरिक उन्मुक्तिको सुरुवाती अग्रता

कैलाली । कैलाली १ मा अग्रता कायम गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ मा पनि अग्रता बनाएको छ । हालसम्म १८१० गन्दा उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरे । एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन् । उनले २५० मत पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर