दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता, पछ्याउँदै कोमल वली – Nepal Press

दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता, पछ्याउँदै कोमल वली

दाङ । दाङ ३ मा मतगणना जारी छ । गणनाको सुरुवाती चरणमा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् ।

उनललाई एमालेकी कोमल वलीले १९ मत ल्याएर पछ्याइरहकी छन् भने, घण्टीका कमल सुवेदीले ४ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर