काठमाडौं ४ मा गगन थापाको अग्रता, ३४ मतले राजन भट्टराई पछाडि – Nepal Press

काठमाडौं ४ मा गगन थापाको अग्रता, ३४ मतले राजन भट्टराई पछाडि

काठमाडौं । सर्वाधिक चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता लिएका छन् ।

बुढालिनकण्ठ ४ को मतगण भइरहदा १५११ मतमध्ये गगनले ६६७ मत पाएका छन् भने नेकपा एमालेका डा।राजन भट्टराईले ६३३ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर