एमाले सचिव भट्टद्वारा उम्मेदवारी दर्ता – Nepal Press

एमाले सचिव भट्टद्वारा उम्मेदवारी दर्ता

कैलाली । एमाले सचिव लेखराज भट्टको उम्मेदवारी दर्ता भएको छ । अघिल्लो माओवादी केन्द्रबाट पटक १० हजार बढी मतले विजयी भएका भट्ट यस पटक एमाले बाट उम्मेदवार भएका हुन् । उनी एमाले प्रदेश सचीव पनि हुन् ।

एमाले सचीव भट्टसँग गठबन्धनको तर्फबाट काङ्ग्रेस प्रदेश सभापति वीरबहादुर बलायर लड्ने भएका छन् ।

भट्ट संगै प्रदेश सभा तर्फ हरिसिंह साउद र भिम देउवाले पनि उम्मेदवारी दर्ता गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर