अछाम १ मा एमालेबाट बोहराको उम्मेदवारी दर्ता – Nepal Press

अछाम १ मा एमालेबाट बोहराको उम्मेदवारी दर्ता

कैलाली । अछाम १ मा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गरेका छन् ।

अघिल्लो पटक माओवादी बाट प्रदेश सभामा निर्वाचन भएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका हुन् ।

यसअघि यो क्षेत्रमा एमालेबाट भीम रावल उम्मेदवार बन्दै आएका थिए । जिल्ला बाट एकल सिफारिस भएपनि एमालेले यो पटक रावललाई टिकट दिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर