अमलेखगञ्ज दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट) – Nepal Press

अमलेखगञ्ज दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।

मृतकको नामावली

१. जिल्ला बारा कलैया उमनपा–२ बस्ने अं वर्ष ९४०–४१० को लिलाराज चौधरी, सहकारी अस्पतालमा

२. जि, चितवन खैरहनी नपा-५ बुडौली बस्ने वर्ष-६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट (उपचारको क्रममा) चुरेहिल अस्पतालमा

३. जि चितवन कालिका नपा ९ रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा वर्ष अ (१४/१५) को सफल कडेल, चुरेहिल अस्पतालमा

४. जिल्ला पर्सा वीरगन्ज मनपा-१६ बस्ने बर्ष अ ६५ को सोम प्रसाद चौरासिया, हेटौडा अस्पतालमा

५. ऐ ऐ बस्ने अ. वर्ष ३५/३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा

६. जिल्ला मकवानपुर हेटौडा उमनपा-७ बस्ने वर्ष अ ५५/५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा

७. ऐऐ बस्ने अ. वर्ष १९/२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा

८. जिल्ला बारा कलैया उमनपा-१० बस्ने अ. वर्ष ३५/३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा

९. जिल्ला बारा जितपुरसिमरा उमनपा-२२ बस्ने वर्ष अ.२८ को सुरेश बिक. हेटौडा अस्पतालमा

१०. जिल्ला बारा कलैया उ.म.न.पा.१० बस्ने अ. वर्ष २५र२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा

११. जिल्ला ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,

१२. जिल्ला चितवन खैरेनी नपा-५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा

१३. जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौंडा अस्पतालमा

१४. जिल्ला धनुषा जनकपुर उमनपा-५ बस्ने वर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन

बाँकी २ हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाकी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर