दमकमा रहेका ओलीले इच्छुकलाई टीका लाइदिने – Nepal Press

दमकमा रहेका ओलीले इच्छुकलाई टीका लाइदिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

बुबाको हातको टीका थाप्न झापास्थित आफनै घर दमक पुगेका ओलीले इच्छुक सर्वसाधरणलाई टीका र जमरा लगाइदिने भएका हुन् ।

ओलीले निजी निवासमा आज बिहान ९ बजेदेखि १० बजेसम्म पार्टीका नेता, कार्यकर्ता र इच्छुक सर्वसाधरणलाई विजयादशमीको टीका र जमरा लगाइदिने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर