नेपाल टी२० को पहिलो संस्करण आगामी मंसिर २६ गतेदेखि हुने – Nepal Press

नेपाल टी२० को पहिलो संस्करण आगामी मंसिर २६ गतेदेखि हुने

काठमाडौं । क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)ले नेपाल टी२० को पहिलो संस्करणको नयाँ मिति घोषणा गरेको छ । आईसीसीले नेपाल टी२० को नयाँ मिति अनुमोदन गरेसँगै क्यानले आगामी डिसेम्बर १२ देखि ३१ (मंसिर २६ देखि पुस १६) सम्म नेपाल टी२० सिजन १ हुने जानकारी दिएकाे हाे ।

क्यानले नेपाल टी२० को नयाँ मितिबारे सामाजिक सञ्जालमार्फतमा जानकारी गराएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर