शताब्दी पुरुषको स्वास्थ्यबारे राष्ट्रपतिको चासो, शीतल निवासका प्रतिनिधि अस्पतालमा – Nepal Press

शताब्दी पुरुषको स्वास्थ्यबारे राष्ट्रपतिको चासो, शीतल निवासका प्रतिनिधि अस्पतालमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे चासो राखेकी छन् । राष्ट्रपति कार्यालयको तर्फबाट स्वास्थ्यलाभको शुभकामनासहित जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिन राजकुमार राईलाई अस्पताल पठाइएको थियो ।

राईले किस्ट मेडिकल कलेजमा पुगेर शताब्दी पुरुषलाई राष्ट्रपतिको तर्फबाट शुभकामना सन्देश दिएका थिए । १०२ वर्षीय जोशीलाई डेंगु संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *