एमालेको ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम सुरु – Nepal Press

एमालेको ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम सुरु

काठमाडौं । नेकपा एमालेको ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम पार्टी केन्द्रीय कार्यालय र धनुषाबाट एकैसाथ सुरु भएको छ ।

धनुषामा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी कार्यालय च्यासलबाट महासचिव शंकर पोखरेलले कार्यक्रममो सुभारम्भ गरे ।

हेर्नुहोस् केही तस्बिर

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

One thought on “एमालेको ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर