प्रज्ञा भवनमा युवा संघको प्रचार भेला (तस्बिरहरु) – Nepal Press

प्रज्ञा भवनमा युवा संघको प्रचार भेला (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको प्रचार भेला सुरु भएको छ ।

चुनाव लक्षित अभियान अन्तरगत भेलामा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर