अब मूल्यवृद्धि रोकिएको छ : जो बाइडेन – Nepal Press

अब मूल्यवृद्धि रोकिएको छ : जो बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अब ग्यासको मूल्य गत मार्चको सुरुवातमा रहेको अवस्थामा पुगेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्् । ‘अब ग्यासको मूल्य गत मार्चको सुरुवात अवस्थामा फकिएको छ’, उनले लेखेका छन्, ‘यसको अर्थ युक्रेनमाथि रसियाले युद्ध सुरु गर्दादेखिकै सबै वृद्धिहरु अब लगभग नष्ट भएका छन् ।’

यद्यपि उनलाई अमेरिकाकै नागरिकहरुले कमेन्टमा यो सत्य नभएको बताएका छन् । त्यस्तै, कतिपयले खानेकुराहरुको मूल्य उच्च रहेको कमेन्ट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर