यी हुन् प्रमुख तीन दलबाट ७४ को चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूचीमा परेकाहरू – Nepal Press

यी हुन् प्रमुख तीन दलबाट ७४ को चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूचीमा परेकाहरू

काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि राति १२ बजेदेखि स्वतः कायम नरहने गरी निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

२०७४ को निर्वाचनमा बन्द सूचीमा रहेकाहरूको नाम हटाएपछि मात्र अबको बन्दसूचीमा पेस गर्न मिल्ने र प्रत्यक्षमा उम्मेदवारी दिन मिल्ने बाटो खुल्नेछ ।

यसअघि प्रमुख तीन दल नेकपा एमाले, नेकपा एमाले र माओवादी केन्द्रले बराबर ११० जनाको सूची पेस गरेका थिए । २०७४ मा समानुपातिकतर्फको निर्वाचनमा भाग लिन ४० राजनीतिक दलले बन्दसूची बुझाएका थिए ।

हेर्नुस् २०७४ को बन्दसूचीमा प्रमुख ३ दलबाट समानुपातितर्फ उम्मेदवारहरूको नामावली:

नेकपा एमाले-

नेपाली कांग्रेस :

नेकपा माओवादी केन्द्र :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर