साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपाल २ गोलले अगाडि – Nepal Press

साफ महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपाल २ गोलले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्ध नेपालले २ गोलले अग्रता लिएको छ ।

खेलको सुरुमै १ गोल गरेकी सावित्रा भण्डारीले दोस्रो हाफको ६८ औं मिनेटमा दोस्रो गोल गरेर नेपाललाई २ गोलले लिड गराएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर