झापा- ५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस – Nepal Press

झापा- ५ मा एमालेबाट ओलीको एकल नाम सिफारिस

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।

क्षेत्रीय समन्वय कमिटीको सोमबार बसेको बैठकले उनको नाम एकलरूपमा सिफारिस गरेको संयोजक तुलसी कार्कीले जानकारी दिए । अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेले निर्णय गरिसकेको छ ।

२०४८ पछि ७४ सम्मका ६ मध्ये ओली यस क्षेत्रबाट ६४ बाहेकका ५ निर्वाचनमा विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर