अर्चना पनेरूलाई मात दिने उषा उप्रेतिको टिकटक भिडियो – Nepal Press

अर्चना पनेरूलाई मात दिने उषा उप्रेतिको टिकटक भिडियो

काठमाडौँ ।  आशालाग्दी मोडलका रूपमा हेरिएकी टिकटकर उषा उप्रेती क्षणिक चर्चाका निम्ति नग्नताको सहारा लिन थालेकी छिन् । उनले आज टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन ।

गाेवाकाे समुद्री तटमा एउटा हिन्दी गीतमा डान्स गरेको भिडिओ उषाले पोस्ट गरेकी हुन् । उनले राम्ररी ध्यान नदिई कन यो भिडिओ हालेकी हुन् वा जानाजान, जे भए पनि भिडिओमा लगाएको पोशाकले उनको गोप्य अङ्ग राम्ररी लुकाउन सकेको छैन ।

नग्नताकै कारण यो भिडिओले तुफानी गतिमा भ्यूज बटुलिरहेको छ । ६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन्।

भिडिओमा कमेन्टको पनि बाढी लागेको छ । तर अत्यधिक कमेन्ट  नकारात्मक छन्। उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर खिस्याएका छन् । हेरौँ उषाले यो भिडिओ डिलिट गर्नेछिन् वा अर्चनाकै नयाँ अवतारका रूपमा आफूलाई प्रस्तुत गर्नेछिन् ।

टिकटकमा उषाका १५ लाखभन्दा बढी फलाेअर्स छन्  । उनकाे सुन्दरता, नृत्य र एक्सप्रेसनकाे धेरैले प्रशंसा गर्छन् ।

@ushauppreti01

One more time 😉 aafat 😍. #ushauppreti1 #ushasfamily #foryourpage #foryou #tiktok #fyp #expression #loveyouall #keepsupporting #keeploving #trending #jawaniteriaafat #dance #loveyouall

♬ original sound – antihero4u


प्रतिक्रिया

One thought on “अर्चना पनेरूलाई मात दिने उषा उप्रेतिको टिकटक भिडियो

  1. वाहुनी भन्ने वित्तक्कै ईज्जतिला भन्ने लाग्थ्याे। नेपालका वाहुनीहरूले नांगिएर ईज्जत फाले । के गर्नु आफू त कट्टर हिन्दू मान्ने परियाे ।☹️☹️☹️☹️☹️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर