गोरखामा भूकम्पको धक्का महसुस – Nepal Press

गोरखामा भूकम्पको धक्का महसुस

काठमाडौं । गोरखामा भूकम्प  गएकाे छ।

आज बिहान ७ बजेर २२ मा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।

गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । यसअघि आज बिहान कास्कीकाे लुम्ले केन्द्रविन्दु बनाएर ४. ९ रेक्टरकाे भूकम्प गएकाे थियाे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *