राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त – Nepal Press

राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा झालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार झा नेपाल प्रेसका स्तम्भकार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *