मन्त्रिपरिषद् बैठक- एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने निर्णय – Nepal Press

मन्त्रिपरिषद् बैठक- एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने निर्णय

काठमाडौं । सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर