भारतका कार्यवाहक राजदूत र प्रधान सेनापतिबीच भेटवार्ता – Nepal Press

भारतका कार्यवाहक राजदूत र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि भारतका कार्यवाहक राजदूत सेनापति नाम्ग्या सी खाम्पाले बिहीबार प्रधान सेनापती प्रभुराम शर्मासँग भेटवार्ता गरेकी छिन्।

सैनिक जङ्गी अड्डामा भएको भेटवार्तामा आपसी हित सम्बन्धमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ। संयुक्त राज्य अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण सुरु गरेको दिन नेपालका लागि भारतीय कार्यबहाक राजदुत खाम्पाले प्रधान सेनापती शर्मालाई भेटेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *