ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड – Nepal Press

ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड

काठमाडौं । ललितपुर महानगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर बढाउँदै लिड गरिरहेका छन् । अहिलेसम्म १३, २१६ मत गणना गर्दा महर्जनले ७४१० मत पाएका छन् भने उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण ब्यन्जन्कारले ३१९२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्यले ३८०० मत ल्याएर लिड गरेकी छन् । माओवादीका उममेयर उम्मेदवार बाबुराज बज्राचार्यले २३२६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर