ललितपुर – Nepal Press
ललितपुर

ललितपुरमा मतान्तर बढाउँदै चिरिबाबु, उपमेयरमा एमालेकी शाक्यको लिड

काठमाडौं । ललितपुर महानगरमा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर बढाउँदै लिड गरिरहेका छन् । अहिलेसम्म १३, २१६ मत गणना गर्दा महर्जनले ७४१० मत पाएका छन् भने उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण ब्यन्जन्कारले ३१९२ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्यले ३८०० मत ल्याएर लिड गरेकी...