बैतडीको दशरथचन्दमा एमालेका लख्खाभाइ विजयी
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ जेठ २ गते २२:५३
![](https://www.nepalpress.com/wp-content/uploads/2022/05/52977099_2055953784472336_3224090971100676096_n-e1652720920793.jpg)
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको तर्फबाट पुस्करराज जोशी लख्खाभाई विजयी भएका छन् । उनले ६५८५ मत ल्याए ।
उनका निकटतम् प्रतिस्पर्धि नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ५४२७ मत ल्याए । माओवादी केन्द्रका प्रेम थापाले ४१० मत प्राप्त गरे । त्यस्तै राप्रपाले १६८, जसपाको २४ र स्वतन्त्रको पक्षमा ५ मत खसको छ ।
उपप्रमुख तर्फ कांग्रेसकी कौसिला चन्द ६१७० मतका साथ विजयी भइन् । एमालेकी सरस्वती नेपाली ५४९५ मत ल्याइन् ।
लख्खाभाइ अखण्ड सुदूरपश्चिमको अभियान्ता हुँदै राष्ट्रिय राजनीतिमा छिरेका हुन् ।
प्रतिक्रिया
One thought on “बैतडीको दशरथचन्दमा एमालेका लख्खाभाइ विजयी”
Leave a Reply
सम्बन्धित खवर
सफल कार्यकालको शुभकामना एक दुरदर्शि भिजन भएका युवा