कपुरकोटमा नेकपा एसले एमाले हरायो – Nepal Press

कपुरकोटमा नेकपा एसले एमाले हरायो

सल्यान । नेकपा एकीकृत समाजवादीका दुर्गाबहादुर पुनले सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्ष जितेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई पराजित गरे । पुनले ३१६० मत ल्याउँदा सेनले २९३६ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका प्रकाश भरारीले जितेका छन् । सो पालिकामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर