वीरगञ्जमा सरावगीलाई दोब्बर मतले पछि पारे जसपाका सिंहले – Nepal Press

वीरगञ्जमा सरावगीलाई दोब्बर मतले पछि पारे जसपाका सिंहले

१८ हजार मत गन्दा सात हजारभन्दा बढी बदर

वीरगञ्ज । करिब १८ हजार मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंहले दोब्बर मतसहित लिड गरिरहेका छन् । सिंहले चार हजार तीन सय ८८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले एक हजार नौ सय ६९ मत ल्याएका छन् ।

यहाँ सात हजार चार सय २८ मत बदर भएको छ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार आठ सय ६५ र लोसपाका पुरुषोत्तम लाल झाले ४ सय ७७ मत ल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर