वीरगञ्ज – Nepal Press
वीरगञ्ज

वीरगञ्जमा सरावगीलाई दोब्बर मतले पछि पारे जसपाका सिंहले

वीरगञ्ज । करिब १८ हजार मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंहले दोब्बर मतसहित लिड गरिरहेका छन् । सिंहले चार हजार तीन सय ८८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका विजयकुमार सरावगीले एक हजार नौ सय ६९ मत ल्याएका छन् । यहाँ सात हजार चार सय...