महांकाल- ६ मा गठबन्धनका चरेल विजयी – Nepal Press

महांकाल- ६ मा गठबन्धनका चरेल विजयी

काडठमाडाैं । महांकाल गाउँपालिका ६ ठुलादुर्लुङ को वडाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार विनोद चरेल ५२० मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रमण बन्जाराको ४२८ मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर